२४ बैशाख २०८१, सोमबार

Tag: कोपा डेल

कोपा डेल रेमा रियलको जित

५ माघ, रियल म्याड्रिडले अन्तिम समयको गोलसँगै लगातार तीन खेलपछि पहिलो जित निकाल्न सफल भएको छ । कोपा डेल रेको क्वाटरफाइनल अन्तर्गत लेगानेस विरुद्ध बिहीबार राति भएको खेलमा मार्को असेन्सियोले ८९ औं मिनेटमा गरेको गोल निर्णायक भयो । रियल प्रशिक्षक