२४ बैशाख २०८१, सोमबार

Tag: कैदी बन्दीको संख्या

मोरङ कारागारका कोरोना संक्रमित कैदी बन्दीको संख्या ५४ पुग्यो

विराटनगर । मोरङ कारागारका कोरोना भाइरस संक्रमित कैदी बन्दीको संख्या ५४ जना पुगेको छ । हिजो शनिबार साँझ कोरोना परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो ।