२४ बैशाख २०८१, सोमबार

Tag: के वान फेस्टिबल २०२१

नेपालका ‘हिमचितुवा’ घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

काठमाडौँ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुम्नुभएको छ । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उहाँले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् ।