२४ बैशाख २०८१, सोमबार

Tag: केपी शर्मा ओ

प्रधानमन्त्री ओलीलाई शल्यक्रियाको असरबाट ठीक हुन अझै ६ सातासम्म लाग्ने

पुस १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरुपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको छ । ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चार देखि