२५ बैशाख २०८१, मंगलबार

Tag: केपी ओलीको चेतावनी

पानीमुनि गएपनि यो गठबन्धनलाई ठेगान लगाइन्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि ठेगान लगाइने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने धम्की दिएका हुन्