२५ बैशाख २०८१, मंगलबार

Tag: कृष्ण बानियाँ सबुज

केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति हुन् : सभापति बाँनिया

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण बानियाँ सबुजले एमालेको तर्फवाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति भएको आरोप लगाएका छन् । काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज आयोजना गरेको संयुक्त चुनावी