२४ बैशाख २०८१, सोमबार

Tag: कृष्णसिंह परियार

कांग्रेसद्वारा पूर्वसांसद कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद कृष्णसिंह परियारको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको ६८ वर्षका उमेरमा आज बिहान निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै