१४ बैशाख २०८१, शुक्रबार

Tag: कृषि होमस्टे

प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ बन्यो गौरादहमा

झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो