२६ बैशाख २०८१, बुधबार

Tag: कुनै सत्यता छैन

ममाथि लगाइएको महाभियोग भ्रामक छ र कुनै सत्यता छैन : चोलेन्द्र

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक भएको र कुनै सत्यता नभएको जिकिर गरेका छन् । सिंहदरवारस्थित महाभियोग सिफारिस समितिको बैठकमा तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको दावी गरेका हुन्