२२ बैशाख २०८१, शनिबार

Tag: कालो दिवस

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा ‘कालो दिवस’ आज मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर ‘कालो दिवस’का रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले