२२ बैशाख २०८१, शनिबार

Tag: कार्वाहीको माग

एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्न अभिजित अधिकारीले मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका छन् । अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् । ओलीले