१४ बैशाख २०८१, शुक्रबार

Tag: कार्यालय

कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा