२३ बैशाख २०८१, आइतबार

Tag: कार्यान्वयन नगर्न

मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेशपछि चलाउनेलाई राहत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले उपप्राध्यापक चलाउनेलाई राहत पुग्ने गरी अन्तरिम आदेश जारी गरेको हो । चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन