२५ बैशाख २०८१, मंगलबार

Tag: कार्यसूची तय

संसदको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची तय

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने संसदको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता सम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ । सरकारको आग्रहमा शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको