२२ बैशाख २०८१, शनिबार

Tag: कार्यसमिति बैठक

उपसभामुखबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बोलाएको छ । उपसभामुखबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज बिहान १०:३० बजे बस्ने भएको हो । कांग्रेस संसदीय दलको कार्यसमिति बैठकमा उपसभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल हुने बताइएको छ