२२ बैशाख २०८१, शनिबार

Tag: कार्यव्यवस्था समितिको बैठक

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले आज पनि अनुपस्थित

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद भवन नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको केही समयअघि अघि शुरु भएको हो । अस्ति फाल्गुन ४ गते बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको