१४ बैशाख २०८१, शुक्रबार

Tag: कार्यक्रम स्थगित

गठबन्धनको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित

काठमाडौँ । आठ दलीय गठबन्धनको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि गठबन्धनले काठमाडौंमा आयोजना गरेको संघ र प्रदेशको संयुक्त अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको हो । निर्वाचनका लागि मौन अवधि सुरु हुने भएकाले