२६ बैशाख २०८१, बुधबार

Tag: कार्कीको दावी

निर्वाचनसम्म गठबन्धन कायम रहने सञ्चारमन्त्री कार्कीको दावी

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन कायम रहने दावी गरेका छन् । कृष्णप्रसाद भट्टराई फाउण्डेशनले आज बुधबार काठमाडौंमा आयोजना गरेको ‘नव-निर्वाचित स्थानीय