१४ बैशाख २०८१, शुक्रबार

Tag: कारागार विधेयक

कारागार विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधिसभाद्वारा स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव