१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौं ४

गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन् । हिजो शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका