काठमाडौं ४ मा श्यामकृष्ण सर्वसम्मत सभापतिमा चयन , बाँकी सबै गगन थापा पक्षका Nepalpatra काठमाडौं ४ मा श्यामकृष्ण सर्वसम्मत सभापतिमा चयन , बाँकी सबै गगन थापा पक्षका
१८ मंसिर २०७८, शनिबार

काठमाडौं ४ मा श्यामकृष्ण सर्वसम्मत सभापतिमा चयन , बाँकी सबै गगन थापा पक्षका


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ मा सर्वसम्मत क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

उक्त क्षेत्रमा श्यामकृष्ण संगतलाई सर्वसम्मत सभापति चयन गरेको छ । स्रोतका अनुसार अन्य बाँकी २६ पदाधिकारी तथा सदस्य गगन थापा प्यानलकै रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !