१० जेष्ठ २०८१, बिहिबार

Tag: काठमाडौं भ्युटावर

१३ करोड हिनामिनाका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल २ लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश आदेश दिएको छ । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई भेटवाललाई विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र