११ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौंबाटै पक्राउ

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीलाई प्रहरीले काठमाडौबाटै पक्राउ गरिएको बताएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा आरोपित सांसद रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा