१४ बैशाख २०८१, शुक्रबार

Tag: कांग्रेस नेतृत्वको गठबन्‍धन

नयाँ सरकार बनाउन गण्‍डकीमा विपक्षी गठबन्‍धनले बुझायो पत्र

पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमत रहेको दाबी गर्दै कांग्रेस नेतृत्वको गठबन्‍धनले प्रदेश प्रमुखलाई आज दिउँसो पौने ४ बजे पत्र बुझाएको छ । यद्यपि पत्रमा ३१ सांसदको हस्ताक्षर छैन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)