२४ बैशाख २०८१, सोमबार

Tag: काँग्रेसको सरकार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, जोगियो काँग्रेसको सरकार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मतको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएसँगै गण्डकी प्रदेशमा नेपाली काँग्रेसको सरकार जोगिएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट