१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्णालीका पूर्वमुख्यमन्त्री

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट विजयी

मान्म । कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई ६ हजार बढी मतान्तरले पराजित गरेका हुन् । कालीकोटमा खसेको कुल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका