२४ बैशाख २०८१, सोमबार

Tag: कर्णबहादुर मल्ल

डडेल्धुरामा एमालेद्वारा उम्मेदवारी फिर्ता, कांग्रेस बीपीलाई समर्थन गर्ने

डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । डडेल्धुरामा एमालेका चक्र प्रसाद रसाइली स्नेहीले उम्मेदवारी फिर्तासंगै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई समर्थन गर्ने भएको हो । डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी