२२ बैशाख २०८१, शनिबार

Tag: कर्णबहादुर थापा

बाजुराबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

काठमाडौं । बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । काँग्रेसका पाण्डेले ३१ हजार ७८६ मत ल्याएर