२० बैशाख २०८१, बिहिबार

Tag: कमल अल गान्जौरी

पूर्वप्रधानमन्त्री गान्जौरीको निधन

कायरो । इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । लामो समयदेखि बिरामी भएर उपचार गराइरहनु भएका गान्जौरीको एयर फोर्स हस्पीटलमा