२६ बैशाख २०८१, बुधबार

Tag: कबाडी कारखाना

सानेपामा कबाडी कारखानामा भीषण आगलागी

१२ पुस, ललितपुर । ललितपुर नगरपालिका-३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ । आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानी ट्याङ्कर प्रयोग गरिएको छ । आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत