२० बैशाख २०८१, बिहिबार

Tag: कचनकवल गाउँपालिका

झापामा चिया बगानमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएरको अवस्थामा मृत फेला परेका हुन् । प्रारम्भिक छानबिनका क्रममा ती