२४ बैशाख २०८१, सोमबार

Tag: कंगना रनावत

कंगनाको अफिसको तोडफोड रोक्न बम्बई उच्च अदालतको निर्देशन

बम्बई, भदौ २४ । बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको छ । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ । यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना