२६ बैशाख २०८१, बुधबार

Tag: औपचारिक विभाजन

जसपाको औपचारिक विभाजनको घोषणा हुँदै, दुवै समूहले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी