२५ बैशाख २०८१, मंगलबार

Tag: औपचारिक वा

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सकियो

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबीच आज पहिलो चरणको औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा