२६ बैशाख २०८१, बुधबार

Tag: औपचारिक भ्रमण

कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार आउँदै

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने