१४ बैशाख २०८१, शुक्रबार

Tag: औपचारिक

एमाले पार्टी औपचारिक रुपमा विभाजन भएको भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल समूहका सांसद भीम रावलले आफूरुले पार्टी आजबाट औपचारिक रुपमा विभाजन भएको घोषणा गरेका छन् । सांसद पदवाट राजीनामा दिनेगरी सिंहदरबार पुगेका सांसद रावलले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको