एमाले पार्टी औपचारिक रुपमा विभाजन भएको भीम रावलको घोषणा Nepalpatra एमाले पार्टी औपचारिक रुपमा विभाजन भएको भीम रावलको घोषणा
११ मंसिर २०७८, शनिबार

एमाले पार्टी औपचारिक रुपमा विभाजन भएको भीम रावलको घोषणा


भीम रावल

काठमाडौं । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल समूहका सांसद भीम रावलले आफूरुले पार्टी आजबाट औपचारिक रुपमा विभाजन भएको घोषणा गरेका छन् ।

सांसद पदवाट राजीनामा दिनेगरी सिंहदरबार पुगेका सांसद रावलले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको गुनासो व्यक्त गरे । नेपाल समूहका सांसदहरु संयुक्त रुपमा राजीनामा दिनेगरी सिंहदरबार भेला भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !