१३ बैशाख २०८१, बिहिबार

एमाले पार्टी औपचारिक रुपमा विभाजन भएको भीम रावलको घोषणा


भीम रावल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल समूहका सांसद भीम रावलले आफूरुले पार्टी आजबाट औपचारिक रुपमा विभाजन भएको घोषणा गरेका छन् ।

सांसद पदवाट राजीनामा दिनेगरी सिंहदरबार पुगेका सांसद रावलले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको गुनासो व्यक्त गरे । नेपाल समूहका सांसदहरु संयुक्त रुपमा राजीनामा दिनेगरी सिंहदरबार भेला भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !