२४ बैशाख २०८१, सोमबार

Tag: औद्यागिक

औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० व्यवसायीलाई खोप

गण्डकी । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो । शनिबार