१४ बैशाख २०८१, शुक्रबार

Tag: ओली-प्रचण्ड निर्णायक वार्ता

ओली-प्रचण्ड निर्णायक वार्ता सकियो, एकताको मर्म अनुरुप अघि बढ्ने समझदारी

काठमाडौं, असार १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको पहल सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल सहितका नेताहरुबीचको बैठकले एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको