२० बैशाख २०८१, बिहिबार

Tag: ओली-अध्यादेश

ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु : रवीन्द्र मिश्र

काठमाण्डौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउदा घोर विरोध गर्ने धेरै कांग्रेसका नेताहरु अहिले मौन बसेको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै मिश्रले देउवाले पनि ओलीकै बाटो पछ्याएकोले