२० बैशाख २०८१, बिहिबार

Tag: ओलीलाई हटाउन

ओलीलाई हटाउन नयाँ सत्ता गठबन्धन बनाउन व्यापक गृहकार्य

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको