२० बैशाख २०८१, बिहिबार

Tag: ओलीलाई गगनको जवाफ

ओलीलाई बालकोटमै गएर ट्युसन पढाउन चाहन्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै गएर ट्युसन पढाउन चाहेको बताएका छन् । आज बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले फुर्सद भएको