१९ बैशाख २०८१, बुधबार

Tag: ओलीको स्पष्टीकरण

ओलीको प्रश्न : ७० कटेकासँग प्रतिस्पर्धा गरेर पार्टी अध्यक्ष बन्न कसले रोकेको छ ?

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा ७० वर्षे उमेरहद हटाउने निर्णयबारे स्पष्टीकरण दिंदै ७० वर्ष उमेर कटेकासँग प्रतिस्पर्धा गरेर अध्यक्ष, उपाध्यक्ष र महासचिव बन्न कसैले पनि नरोकेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज