२१ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको जिकिर

ओलीको जिकिर : महिला अधिकारका लागि लड्ने पार्टी एमाले हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकिर गरेका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर