२६ बैशाख २०८१, बुधबार

Tag: ओलम्पियाड

एस्ट्रोनोमी ओलम्पियाड प्रतीक चिन्ह प्रतियोगिता

११ मङ्सिर, काठमाडौँ । छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्व तयारीस्वरुप नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रतीक चिन्ह प्रतियोगिता आयोजना गरेको छ । मङ्सिर १४ गतेसम्म प्रतीक चिन्ह बनाएर पठाई प्रतियोगितामा सहभागी हुन सकिने सोसाइटीले जनाएको छ । उत्कृष्ट हुनेले राजधानीमा आयोजना हुने