२१ बैशाख २०८१, शुक्रबार

Tag: ओमिक्रोन भेरियन्ट

देशको सातै प्रदेशमा फैलियो ओमिक्रोन भेरियन्ट, थप २१ जनामा पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ भने बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले