११ जेष्ठ २०८१, शुक्रबार

Tag: ऐँचोपैँचो

कोरोना कहरले बन्द भो समुदायमा ऐँचोपैँचो

टीकापुर, १९ असोज । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुयाएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ