२५ बैशाख २०८१, मंगलबार

Tag: एसिया छनोट

आइसिसी-२० विश्वकप एसिया छनोट : नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

काठमाडौँ । आइसिसी-२० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्