२० बैशाख २०८१, बिहिबार

Tag: एसपीपीमा संलग्न हुँदैन

नेपाल कुनै पनि हालतमा एसपीपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले हाल चर्चामा रहेको अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम(एसपिपि)मा नेपाल कुनै पनि हालतमा संलग्न नहुने स्पष्ट पारेका छन् । गृहमन्त्री खाणले एसपीपी कार्यक्रममा नेपाल आबद्ध नभएको दाबी गर्दै सरकारले यस सम्बन्धमा कुनै निर्णय नगरेको तथा त्यस्तो निर्णय