२३ बैशाख २०८१, आइतबार

Tag: एसपीको सरुवा

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना एसपीको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान